दमकका किसानहरुलाई च्यापकटर र माछाका भूरा अनुदान

दमक/ झापाको दमक नगरपालिकाले नगर क्षेत्र भित्रका पशुपालक किसानहरुलाई १८ थान कुटी काट्ने मेशिन वितरण गरेको छ । ७५ प्रतिशत अनुदानमा मोटर सहित ती मेशिनहरु मंगलबार नगरपालिका हातामा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी वितरण गरियो । त्यस्तै सोमबारनै २० जना माछा पालक किसानहरुलाई ८२ हजार वटा माछाका भूरा पनि अनुदानमा उपलब्ध गराइएको छ । नगर … Continue reading दमकका किसानहरुलाई च्यापकटर र माछाका भूरा अनुदान